नारच्याङमा कुपोषणसम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, चैत २८ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नाच्याङमा बुधबार कुपोषणका विषयमा स्थलगत क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको आयोजनामा कुपोषणसम्बन्धी विषयक सहभागितामूलक अन्तत्र्रिmया कार्यक्रम गरिएको हो । मातृशिशु तथा बाल्यकालीन पोषण, शीघ्र कुपोषणको एकीकृत व्यवस्थापनसम्बन्धी सहभागितामूलक अन्तत्र्रिmया तथा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएको सुआहारा कार्यक्रमले … Continue reading नारच्याङमा कुपोषणसम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम